घूस लिएको आरोपमा दुई पक्राउ

भद्रपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई ३५ हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले आज रङ्गेहात पक्राउ गरेको छ। स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रमुखको कार्यकक्षमै घूस लिँदै गरेको अवस्थामा बिहान ११ बजे अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका … Continue reading घूस लिएको आरोपमा दुई पक्राउ